महिला भलिबलमा न्यू डायमण्ड, आर्मी र एपीएफको विजयी सुरुवात

चितवन : प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता-२०७४ शनिबारबाट चितवनको पटिहानीमा सुरु भएको छ। आमन्त्रण भलिबल प्रतियोगिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।   प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन्। पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले ...

सम्बन्धित सामग्री

लामाचौर भलिबल कपः न्यू डायमण्डको सुखद सुरुवात

पोखरा – लामाचौर भलिबल कपमा महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्टस् क्बलले सुखद सुरुआत गरेको छ। शनिबारदेखि महिलातर्फको खेल सुरु भएको हो। पहिलो खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। न्यू डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एभरेष्टविरुद्ध मैदान उत्रिएको न्यू डायमण्डले हिलो सेट २५–११, दोस्रो सेट […]

न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा न्यू डायमण्डले गण्डकीमाथि २५-१७, २५-१६ र २५-१५ को जित हात पारेको हो । नियमित कप्तान ललिता नाथले यसअघिनै अव भलिबल खेल नखेल्ने […] The post न्यु डायमण्डको विजयी सुरुवात first appeared on Hamro Khelkud.