राष्ट्रिय महिला भलिबल: कर्णालीलाई पराजित गर्दै नेपाल आर्मी विजयी

बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।

सम्बन्धित सामग्री

न्यु डायमन्डले आर्मीलाई हरायो

साबिक विजेता न्यु डायमन्डले सातौँ शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल प्रतियागितामा नेपाल आर्मी क्बललाई

महिला भलिबलमा आर्मी र साविक विजेता न्यू डायमण्ड भिड्ने

११ वैशाख, काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यू डायमण्डबीच हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को …