गाईजात्रामा अरुलाई हँसाउँदा यसरी रुनुप-यो जितु

काठमाडौं । गाईजात्रा कार्यक्रममा अरुलाई हँसाउन कलाकारहरू आफू भने पीडामा पनि हुने गर्छन् । कतिपय अवस्थामा आफन्त बितेका बेला पनि कार्यक्रममा आएर दर्शकलाई हँसाउन उनीहरू विवश हुन्छन् । हाँस्य अभिनेता जितु नेपालसँग यस्ता घटना धेरै छन् । यस वर्षको गाईजात्रा नजिकिँदै गर्दा पहिलो गाईजात्रा कार्यक्रममा रुनुपरेको घटना उनी कहिल्यै भुल्दैनन् । प्रसंग हो २०५२ सालको […] The post गाईजात्रामा अरुलाई हँसाउँदा यसरी रुनुप-यो जितु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....