नेप्से ९ अंकले घट्दा तीन कम्पनीका लगानीकर्ताले कमाए १०%

समग्र बजारको परिसूचक नेप्से ९. ४ अंकले घटे पनि सोमबार तीन कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत नाफा कमाउन सफल भए। स्वरोजगार लघुवित्त, हिमालयन डिस्टिलरी र हिमालयन पावर पार्टनरका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद दिने घोषणा गरेकाले लगानीकर्ताको चाप परेको हो। कम्पनीको मूल्य प्रतिकित्ता २५६५ पुगेको छ। त्यस्तै…

सम्बन्धित सामग्री

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट

५ मंसिर, काठमाडौं । मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए । निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको […]

आयात घट्दा भन्सार राजस्वमा २२ प्रतिशतको गिरावट

गत आर्थिक वर्ष ०७९/८० मा आयात घट्दा भन्सारमार्फत सरकारलाई प्राप्त हुने राजस्व २२ प्रतिशतले घटेको छ । गत आवमा आयात १६ प्रतिशतले घटेको थियो । आयात गर्दा भन्सार महसुल, अन्तशुल्क, मूल्य अभिवृद्धि...

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

जनसंख्या वृद्धिदर घट्दा नेपाललाई के असर पर्छ?

काठमाडौं– नेपालको जनसंख्या वृद्धिदर क्रमिक रुपमा घट्दै गएको छ।, २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक रिर्पाेट सार्वजनिक भएपछि जनसंख्या वृद्धिदर घट्दा त्यसको के –कस्तो असर पर्ला भन्ने अड्कल काट्न थालिएको छ। तर, जनसंख्याविद्हरु भने त्यसले तत्कालका लागि असर नपार्ने बताएका छन्। यो जनसंख्यालाई ३० –४० बर्षभित्रै उपयोग गर्न नसके देशले विकास र संवृद्धि पाउन नसक्ने चिन्ता […]

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो। महाशाखाका अनुसार […]

सबै समूूहको सूूचक घट्दा सेयर बजार ३८ अंकले ओर्लियो

सेयर बजारमा दोस्रो दिन पनि गिरावट आएको छ । सबै समूहको सूूचक घट्दा नेप्से सूूचक ३८ दशमलव ३५ अंकले घटेर दुुई हजार आठ सय ९८ दशमलव ३१ बिन्दुुमा पुगेको छ । त्यस्तै,...

२४ अंकले घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

आइतबार धितोपत्र बजार परिसूचक नेप्से २४ अंकले घट्दा पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । यसभन्दा अघिका कारोबारहरूमा १९ अर्बसम्मको सेयर खरिद–बिक्री भएकोमा त्यसलाई तोड्दै आइतबार कारोबार रकमले...

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

दोलखा, असार १३ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो । कारोना महामारीका कारण उत्पादन भएका कुखुरा […]

घट्दा पनि ग्यासको मूल्य आठ हजार

सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता  बाध्य छन् ।जिल्लाका दक्षिणी  क्षेत्रका  तीनवटा  गाउँपालिका  राष्ट्रिय  सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा  ग्यास  सिलिन्डरको मूल्य आठ  हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् । यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको  मूल्य  प्रतिसिलिन्डर  १४