इपिएल पहिलो क्वालिफायर : पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् […]