एआईजी बढुवाविरुद्धको रिट कुमार चुँडालको इजलासमा

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध परेको रिटको सुनुवाइ आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । डीआईजी इश्वरबाबु कार्कीले दर्ता गरेको रिट आइतबार र सोमबार दुवै दिन न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी चढे पनि ‘हेर्न नमिल्ने’ मा परेको थियो । आजको इजलासमा चौथो नम्बरमा रहेको उक्त रिटको प्रारम्भिक सुनुवाइ सम्भावना बढी […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ नटुंगिएपछि हेर्दाहेर्दैमा रहेको हाे । तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ। […]

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ ।

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा  कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।मन्त्रिपरिषद्

तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा निर्णयविरुद्ध परेको रिट निवेदनको आज पनि पेशी चढेको छ। डीआईजी इश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको पेशी चढेको हो। तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा रहेको छ। सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ…

एआईजी बढुवाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा

काठमाडौं । प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध डीआईजी इश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । यही चैत १८ गते डीआईजी कार्कीले दायर गरेको रिटमा २० गतेका लागि नै पेसी तोकिएको थियो । तर, २० गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकियो । रेग्मीको...