नजिकिए देउवा–सिटौला

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन

सम्बन्धित सामग्री

राष्ट्रिय सभा चुनावले नजिकिए विश्वप्रकाश-सिटौला

१ माघ, काठमाडौं । गृह जिल्ला झापाको राजनीतिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सम्बन्ध हार्दिकतामा विरलै रह्यो । २०६७ सालमा १२औं महाधिवेशनदेखि सुरु भएको तिक्तताले झापामा दुई नेताले समानान्तर गतिविधि अघि बढाए । केन्द्रमा आइपुग्दा पनि सम्बन्ध प्रगाढ रहेन । तर सिटौला राष्ट्रिय सभा उम्मेदवारसँगै करिब १३ वर्षको तिक्ततालाई चिर्दै दुई […]

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नजिकिए प्रचण्ड–देउवा, ओली आक्रोशित

काठमाडौं, २४ माघ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई भन्दा बढि भाउ नेपाली कांग्रेसलाई दिन थालेको चर्चा सुरु भएको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको पनि मत पाएका थिए । सदनमा […]

उपेन्द्र यादव प्रचण्डसँग नजिकिए, जसपाको सत्तारोहणको तयारी !

काठमाडौं, २२ मंसिर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको सक्रियता ह्वात्तै बढेको छ । उनी आफू चुनाव हारेपनि उनको राजनीतिक सक्रियता भने उत्तिकै छ । चुनावको मुखमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका यादव आफू चुनाव हारेपनि पार्टीलाई भने सत्तारोहणको लागि निर्णायक शक्ति बनाउन सफल भएको चर्चा छ । जसपाबाट ७ जनाले चुनाव […]

उपेन्द्र यादव एमालेसँग नजिकिए, ओलीसँग मध्यरातमा वार्ता

काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी सहकार्यको प्रयास थालेको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनले सम्मानजनक सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिने तयारीमा छ । यसअघि नै जसपाले विज्ञप्ती जारी गरेर सबै दलसँग चुनावी सहकार्यको लागि विकल्प खुला राखेको जनाएको थियो । हिजो मध्यराति जसपाका अध्यक्ष उपेन्द्र यादव र एमाले […]

प्रचण्ड र माधव नेपालले आफ्नो विकल्प खोज्न गृहकार्य थालेपछि देउवा ओलीसँग नजिकिए

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभाको निर्वाचन कार्तिक वा मंसिरभित्रै गर्नेगरि परामर्शमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाको ध्यान संघीय संसद्को निर्वाचनतिर छ । सत्ता गठबन्धनमा भने खटपट सुरु भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल नेपाली […]

पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिएपछि बाँकेमा पालिका बाँडफाँटमा सकस

स्थानीय निर्वाचन नजिकिए पनि बाँकेका पाँच दलीय गठबन्धनलाई पालिका बाँडफाँट गर्न सकस भएको छ। जनता समाजवादी पार्टी (जसपा)ले बाँकेका चार पालिकामा चुनावी तालमेल नगर्ने अडानसहित पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय...

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]

रामजानकी विवाहपञ्चमी महोत्सव नजिकिए पनि उठेन जनकपुरको फोहोर

सप्ताहव्यापी रूपमा मनाइने उक्त महोत्सवको पूर्वसन्ध्यामा नगरक्षेत्र भने यत्रतत्र फालिएका फोहोरका कारण दुर्गन्धित बनेको छ ।

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।

कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् । यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्का...