काठमाडौं, २४ माघ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई भन्दा बढि भाउ नेपाली कांग्रेसलाई दिन थालेको चर्चा सुरु भएको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको पनि मत पाएका थिए । सदनमा […]