१ माघ, काठमाडौं । गृह जिल्ला झापाको राजनीतिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सम्बन्ध हार्दिकतामा विरलै रह्यो । २०६७ सालमा १२औं महाधिवेशनदेखि सुरु भएको तिक्तताले झापामा दुई नेताले समानान्तर गतिविधि अघि बढाए । केन्द्रमा आइपुग्दा पनि सम्बन्ध प्रगाढ रहेन । तर सिटौला राष्ट्रिय सभा उम्मेदवारसँगै करिब १३ वर्षको तिक्ततालाई चिर्दै दुई […]