ट्रक व्यवसायीले रोके ओभरलोड भारतीय ट्रक, निर्देशिका लागू गर्न माग

९ चैत,बुटवल । ओभरलोड सामान बोकेका भारतीय मालवाहक ट्रकलाई सरकारी निकायले नियमन नगरेको भन्दै ट्रक व्यवसायीले गन्तव्‍यमा पुग्नबाट रोकेका छन् । भारतबाट मार्बललगायत सामान बोकेर बेलहिया नाका हुंदै काठमाडौं र पोखरा जान हिंडेका ४ वटा ट्रकलाई रुपन्देहीका ट्रक व्यवसायीले भैरहवा भन्सार कार्यालय नजिकै गए रातिदेखि रोकेर राखेका हुन् । रुपन्देहीमा रहेका दुई वटा ट्रक समितिमा […]

सम्बन्धित सामग्री

भारतीय ओभरलोड गाडीलाई सीमा रोक्न माग गर्दै व्यवसायीले थाले आन्दोलन

रुपन्देही । भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन गरिनुपर्ने लगायतका माग राख्दै ढुवानी व्यवसायीहरुले रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भारबहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिएका छन् । क्षमताभन्दा तीन–चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाधरुपमा नेपालभर चल्दा नेपाली व्यवसायी […]

भारतीय ट्रक ओभरलोड, नेपाली ट्रक रितै

भारतबाट आउने ओभरलोड मालबाहक ट्रकलाई नेपालमा नियन्त्रण नगर्दा नेपाली ट्रक काम नपाएर रितै बस्न बाध्य भएका छन् । भारतीय ट्रकले नेपालको सडक ऐन, ट्राफिक नियम कानुन बिपरीत ओभरटन बोकेर निर्वाधरुपमा चल्न पाए पछि नेपाली ट्रक काम नपाएर रित्तै थन्किन थालेका हुन् ।तराई यातायात व्यवसायी संघका महासचिव जिबन श्रेष्ठले भारतीय ट्रकले नियम कानुन मिचेर क्षमता भन्दा […]

ओभरलोड भारतीय ट्रक रोक्न व्यवसायीको माग - Naya Patrika

दैनिक ६० देखि १ सय ८० वटासम्म भारतीय ट्रकहरू भैरहवा भन्सार हुँदै भित्रिन्छन् नेपाली सडकमा ओभरलोडका भारतीय ट्रकहरू सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै नेपाली ट्रक व्यवसायीहरूले माग गरेका छन् । भन्सार...पूरा पढ्नुहोस् »