भारतीय ट्रक ओभरलोड, नेपाली ट्रक रितै

भारतबाट आउने ओभरलोड मालबाहक ट्रकलाई नेपालमा नियन्त्रण नगर्दा नेपाली ट्रक काम नपाएर रितै बस्न बाध्य भएका छन् । भारतीय ट्रकले नेपालको सडक ऐन, ट्राफिक नियम कानुन बिपरीत ओभरटन बोकेर निर्वाधरुपमा चल्न पाए पछि नेपाली ट्रक काम नपाएर रित्तै थन्किन थालेका हुन् ।तराई यातायात व्यवसायी संघका महासचिव जिबन श्रेष्ठले भारतीय ट्रकले नियम कानुन मिचेर क्षमता भन्दा […]