‘उचाइ’ टिम तीन दिनदेखि लुक्लामै, छायांकन ठप्प

काठमाडौं । बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालमा रहेको टिम मौसममा आएको खराबीका कारण लुक्लामै रोकिएको छ । निर्देशक सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको चलचित्र ‘उचाइ’ को छायांकन अहिले नेपालका हिमाली जिल्लमा भइरहेको छ ।  तर, सोमबारदेखिको खराब मौसमका कारण चलचित्रको छायांकन रोकिएको छ ।  नाम्चेको छायांकन सकेर मंगलबार काठमाडौं आउन लुक्लाको...

सम्बन्धित सामग्री

विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित

काठमाडौं । छायांकनका लागि काठमाडौंबाट कास्की पुगेको चलचित्र ‘प्रसाद २’ टिम त्यतिकै फर्किएको छ । छायांकन सेटमा बुधबार निर्देशक र कलाकारबीच बहसक्रममा विवाद बढेपछि अभिनेता विपिन कार्की छायांकन छाडेर काठमाडौं फर्किएको निर्माता सुवास थापाले बताएका छन् । उनका अनुसार ‘विवादलाई रचनात्मक बहसका रूपमा लिइएको’ छ । चरित्र र शारीरिक हाउभाउ’bout बहसकै कारण सुटिङ नै छाडेर […] The post विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित appeared first on राजधानी राष्ट्रिय दैनिक.

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो । बागलुङ जिल्लाको केही गाउँ समेत […]

३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् । ’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ । तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए । […]

चैत १ गतेबाट ‘२ नम्बरी’को छायांकन, पलको ठाउँमा को ?

१८ फागुन, काठमाडौं । दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्र ‘२ नम्बरी’को छायांकन चैत १ गतेदेखि पुनः हुने भएको छ । चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ । निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा छ । दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु गरेर पनि कोरोना महामारीका […]

अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके

मुम्बई । लकडाउनमा २५ जनाभन्दा सानो टिम बनाएर फिल्म छायांकनलाई निरन्तरता दिएका बलिउड अभिनेता अक्षय कुमारले फिल्म राम सेतुको छायांकन सम्पन्न गरेको बताएका छन् । आफूहरूले कोरोनाको नियमलाई पूर्ण पालना गरेर छायांकन गरेको र छायांकन टिमलाई बाहिरी व्यक्तिसँग भेटघाट गर्न नदिएका कारण छायांकनको क्रममा कसैलाई पनि कोभिड नभएको बताएका छन् । अब कोरोनाको महामारी नहुने […] The post अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोल्पामा छायांकन सकेर काठमाडौं फर्कियो ‘बुलाकी’ टिम

२६ मंसिर, काठमाडौं । चलचित्र ‘बुलाकी’को टिम डोल्पामा छायांकन सकेर काठमाडौं फर्किएको छ । कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रको छायांकन तिहारलगत्तै डोल्पाबाट शुरु गरिएको छ । डोल्पापछि चलचित्रलाई मुगु र जाजरकोटका विभिन्न स्थानमा खिचिएको थियो । मोती बिष्टको प्रस्तुति र गोपाल बिष्टको लगानी रहेको ‘बुलाकी’ चलचित्रको निर्देशक लक्ष्मण […]

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली […]

‘घिन्ताङ’को छायांकन आउँदोे सातादेखि, भिडियोमा व्यस्त दीपक

पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ‘घिन्ताङ’को छायांकन भदौ २६ गतेबाट सुरु हुने भएको छ । वैशाखबाट नै सुरु हुन लागेको चलचित्रको छायांकन निषेधाज्ञाका कारण रोकिएको थियो । तर, जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि दीपक टिम लिएर फ्लोरमा निस्कन लागेको हुन् । यो चलचित्रमा केकी अधिकारी र गौरव पहारी मुख्य […]

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

चर्चित नायिका सुरक्षापन्त र निर्देशक मनोज पण्डितको मुर्हूत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामीण क्षेत्रको छयांकन पूरा गरी काठमाडौँ फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाख ७ गतेदेखि २७ गतेसम्म चलचित्र छयांकन गरी सम्पूर्ण युनिट काठमाडांै फर्किएको हो । हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना […]

सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले फागुपूर्णिमा, नयाँ बर्ष नेपालमै मनाए […]