काठमाडौं । छायांकनका लागि काठमाडौंबाट कास्की पुगेको चलचित्र ‘प्रसाद २’ टिम त्यतिकै फर्किएको छ । छायांकन सेटमा बुधबार निर्देशक र कलाकारबीच बहसक्रममा विवाद बढेपछि अभिनेता विपिन कार्की छायांकन छाडेर काठमाडौं फर्किएको निर्माता सुवास थापाले बताएका छन् । उनका अनुसार ‘विवादलाई रचनात्मक बहसका रूपमा लिइएको’ छ । चरित्र र शारीरिक हाउभाउ’bout बहसकै कारण सुटिङ नै छाडेर […]
The post विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित appeared first on राजधानी राष्ट्रिय दैनिक.