डोल्पामा छायांकन सकेर काठमाडौं फर्कियो ‘बुलाकी’ टिम

२६ मंसिर, काठमाडौं । चलचित्र ‘बुलाकी’को टिम डोल्पामा छायांकन सकेर काठमाडौं फर्किएको छ । कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रको छायांकन तिहारलगत्तै डोल्पाबाट शुरु गरिएको छ । डोल्पापछि चलचित्रलाई मुगु र जाजरकोटका विभिन्न स्थानमा खिचिएको थियो । मोती बिष्टको प्रस्तुति र गोपाल बिष्टको लगानी रहेको ‘बुलाकी’ चलचित्रको निर्देशक लक्ष्मण […]

सम्बन्धित सामग्री

विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित

काठमाडौं । छायांकनका लागि काठमाडौंबाट कास्की पुगेको चलचित्र ‘प्रसाद २’ टिम त्यतिकै फर्किएको छ । छायांकन सेटमा बुधबार निर्देशक र कलाकारबीच बहसक्रममा विवाद बढेपछि अभिनेता विपिन कार्की छायांकन छाडेर काठमाडौं फर्किएको निर्माता सुवास थापाले बताएका छन् । उनका अनुसार ‘विवादलाई रचनात्मक बहसका रूपमा लिइएको’ छ । चरित्र र शारीरिक हाउभाउ’bout बहसकै कारण सुटिङ नै छाडेर […] The post विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित appeared first on राजधानी राष्ट्रिय दैनिक.

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो । बागलुङ जिल्लाको केही गाउँ समेत […]

सुटिङमा फर्किए दयाहाङ, ‘के घर के डेरा’को धमाधम छायांकन हुँदै (तस्वीरसहित)

काठमाडौं । दुई सातादेखि निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्म ‘के घर के डेरा’मा व्यस्त छन् । काठमाडौंको नयाँबजार खुसिबु आसपासमा फिल्मको छायांकन भइरहेको छ । बुधबार अपरान्ह अनलाइनखबर टिम त्यहाँ पुग्दा निर्देशक एक्सन-कटमा व्यस्त थिए । अभिनेता दयाहाङ राई चरित्रको हुलियामा अभिनय गर्दै थिए भने कथानुसार डेराको सामान ओसारपोसारको काम भइरहेको थियो । हलमा […]

३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् । ’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ । तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए । […]

चैत १ गतेबाट ‘२ नम्बरी’को छायांकन, पलको ठाउँमा को ?

१८ फागुन, काठमाडौं । दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्र ‘२ नम्बरी’को छायांकन चैत १ गतेदेखि पुनः हुने भएको छ । चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ । निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा छ । दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु गरेर पनि कोरोना महामारीका […]

अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके

मुम्बई । लकडाउनमा २५ जनाभन्दा सानो टिम बनाएर फिल्म छायांकनलाई निरन्तरता दिएका बलिउड अभिनेता अक्षय कुमारले फिल्म राम सेतुको छायांकन सम्पन्न गरेको बताएका छन् । आफूहरूले कोरोनाको नियमलाई पूर्ण पालना गरेर छायांकन गरेको र छायांकन टिमलाई बाहिरी व्यक्तिसँग भेटघाट गर्न नदिएका कारण छायांकनको क्रममा कसैलाई पनि कोभिड नभएको बताएका छन् । अब कोरोनाको महामारी नहुने […] The post अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली […]

‘घिन्ताङ’को छायांकन आउँदोे सातादेखि, भिडियोमा व्यस्त दीपक

पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ‘घिन्ताङ’को छायांकन भदौ २६ गतेबाट सुरु हुने भएको छ । वैशाखबाट नै सुरु हुन लागेको चलचित्रको छायांकन निषेधाज्ञाका कारण रोकिएको थियो । तर, जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि दीपक टिम लिएर फ्लोरमा निस्कन लागेको हुन् । यो चलचित्रमा केकी अधिकारी र गौरव पहारी मुख्य […]

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

चर्चित नायिका सुरक्षापन्त र निर्देशक मनोज पण्डितको मुर्हूत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामीण क्षेत्रको छयांकन पूरा गरी काठमाडौँ फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाख ७ गतेदेखि २७ गतेसम्म चलचित्र छयांकन गरी सम्पूर्ण युनिट काठमाडांै फर्किएको हो । हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना […]

सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले फागुपूर्णिमा, नयाँ बर्ष नेपालमै मनाए […]