घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।  उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जल...

सम्बन्धित सामग्री

रामेछापमा आगलागी हुँदा एकजना महिलाको मृत्यु

रामेछापमा आगोमा जलेर एकजना महिलाको मृत्यु भएको छ। रामेछाप नगरपालिका–८ चौकीटारमा घर आगलागी हुँदा घरभित्र रहेकी एक युवतीको जलेर मृत्यु भएको हो।

संखुवासभामा घर आगलागी हुँदा ३० लाखको क्षति

संखुवासभाको चैनपुरमा घर आगलागी हुँदा ३० लाख रुपैयाँबराबरको क्षति भएको छ। आइतबार बिहान करिब साढे ७ बजेतिर

ताप्लेजुङमा घर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा […]

दलित बस्तीका १३ घर आगलागी

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३  घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए ।  सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए ।  घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवा

घर आगलागी हुँदा ३२ लाख रुपियाँ बढीको क्षति

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घरमा आगलागी बत्तीस लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ भाङ्टारका स्थानीय चैतन्य यक्सो लिम्बूको घर आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।

घर आगलागी हुँदा एकल महिलाको बिचल्ली

घर आगलागी हुँदा खाँदबारी नगरपालिका–४ सेकाहा छवयागाउँकी एकल महिला गुनामाया गुरुङको बिचल्ली भएको छ । गुनामाया एक्लै बस्दै आएको घर आगलागी भएपछि उनको बिचल्ली भएको हो ।  उनका श्रीमान् दलबहादुरको करिब साढे दुई...

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै

घर आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

घरमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

घर आगलागी हुँदा बालिकाको मृत्यु

विजयनगर गाँउपालिका –७ मानपुर डाँडाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीया राजकुमारी यादव