रामेछापमा आगलागी हुँदा एकजना महिलाको मृत्यु

रामेछापमा आगोमा जलेर एकजना महिलाको मृत्यु भएको छ। रामेछाप नगरपालिका–८ चौकीटारमा घर आगलागी हुँदा घरभित्र रहेकी एक युवतीको जलेर मृत्यु भएको हो।