घर आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

सम्बन्धित सामग्री

संखुवासभामा घर आगलागी हुँदा ३० लाखको क्षति

संखुवासभाको चैनपुरमा घर आगलागी हुँदा ३० लाख रुपैयाँबराबरको क्षति भएको छ। आइतबार बिहान करिब साढे ७ बजेतिर

घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।  उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जल...

ताप्लेजुङमा घर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा […]

दलित बस्तीका १३ घर आगलागी

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३  घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए ।  सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए ।  घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवा

घर आगलागी हुँदा ३२ लाख रुपियाँ बढीको क्षति

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घरमा आगलागी बत्तीस लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ भाङ्टारका स्थानीय चैतन्य यक्सो लिम्बूको घर आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।

आगलागीबाट १५ लाख बराबरको धनमाल नष्ट

संखुवासभा, चैनपुर नगरपालिका–६ स्थित क्याम्पस चोकमा रहेको इन्द्रबहादुर खड्काको घर आगलागी हुँदा लाखौंको धनमाल जलेर नस्ट भएको छ ।आगलागीबाट लुगाफाटा, खाद्यान्न, काठपात, महत्वपूर्ण कागजात र केही बहुमूल्य बस्तुसमेत जल्दा १५ लाख बढीको क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।खड्काका परिवार केही समय अघिदेखि इटहरीमा वस्तै आएको र घरमा खड्काका ससुरा ८२ वर्षे भैरवबहादुर […]

घरमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।