काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचन अघि पदाधिकारी चयन नगर्ने भएको छ। समय अभावलाई देखाएर माओवादी केन्द्रले पदाधिकारी चयन गर्न नसकिएको बताएको हो।
नेता वर्षमान पुनले पदाधिकारी चयनका लागि समय लाग्ने र अहिले समय नभएकाले चयन हुन नसकेको जानकारी दिए।
केन्द्रीय कमिटीलाई सोमवार बसेको बैठकले भने पूर्णता दिएको नेताहरुले…