काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । […]
एजेन्सी – भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै महिला टि२० एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतले सहज जितका साथ सातौं पटक एसिया कपको उपाधि जितेको हो । सिलहट इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । श्रीलंकाकी सुगण्डिका कुमारीले २२ बलमा २ चौकासहित सर्वाधिक […]
एसियाकप टी–२० क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो। आठ वर्षपछि उपाधि जित्ने क्रममा श्रीलंकाले बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो। यसअघि २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो। श्रीलंकाले छैटौँ पटक एसिया कपको उपाधि जितेको हो।पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १
एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १४७ रनमा समेटियो।
सुरुवाती ब्याटिङ…
एजेन्सी – तीव्र गतिका बलर प्रमोद मदुशन र स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै उपाधि जितेको छ । श्रीलंकाले सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउँदै छैटौं पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले सन् २०१४ पछि पहिलो पटक एसिया कपको उपाधि जितेको हो । जितको […]
काठमाडौं । भारतले १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा हिजो भएको फाइनल खेलमा श्रीलंकालाई नौ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा भारतीय टोलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । भारतका लागि आंकिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए […]
एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर […]