एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

एसिया रग्बी यू-२० सेभेन्स शनिबारदेखि, नेपालको लक्ष्य उपाधि जित्ने

१ भदौ,  काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताको लागि लामो समय क्लोज क्याम्प बसेर तयारी गरेकोले नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण […]

नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । न

एसिया रग्बी यु–१८ सेभेन्स : भारतमाथि नेपालको जित

काठमाडौँ : एसिया रग्बी यु–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) सम्पन्न खेलमा नेपालले भारतलाई १२–१० ले हराएको छ। पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो। पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोस्रो खेलमा थाइल्याण्डलाई २९–० ले हरा

एसिया रग्बी यू-१८ च्याम्पियनसिप : नेपाललाई अनुभव बटुल्ने मौका

२३ मंसिर, काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा एसियाली स्तरको रग्बी प्रतियोगिता आयोजना हुँदैछ । एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनससिपमा महिला र पुरुष दुवैको प्रतियोगिता हुन लागेको हो । शनिबार र आइतबार दशरथ रंगशालामा आयोजना हुने दुई दिने रग्बी प्रतियोगिताका लागि सहभागी टिम नेपाल आइसकेका छन् । पुरुषतर्फ […]

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

काठमाण्डाै – नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ ।  एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहनेछ ।  पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेई, संयुक्त अ...

यू–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता : मंसिर २३ देखि दशरथ रंगशालामा

इलाम : नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता मंसिर २४ गतेदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने प्रतियोगितमामा आयोजक नेपालसहित एसियाका आठ राष्ट्रको सहभागिता रहने छ।नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमको सहभागिता रहने छ। नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुँदै

काठमाडा (हाम्रो खेलकुद) – एसिया रग्बी यू १८ ब्वाइज एण्ड गल्र्स च्याम्पियनसिप अर्को साता दशरथ रंगशालामा आयोजना हुने भएको छ । नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपालसहित प्रतियोगितामा […]

इण्डोनेसिया जाने रग्बी टोलीको बिदाइ

१८ साउन, काठमाडौं । इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ । १२ खेलाडीसहित १८ जनाको नेपाली टोली बिहीबार जाकार्ता प्रस्थान गर्नेछ । जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ […]

एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली घोषणा

१३ साउन, काठमाडौं । यही साउन २१ र २२ गते इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसिया रग्बी सेभेम्स ट्रफीका लागि नेपाली महिला टोली घोषणा भएको छ । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ जनाको खेलाडीको अन्तिम टोली छनोट गरिएको नेपाल रग्बी संघले जनाएको छ । छनोट भएका खेलाडीहरुमा एलिसा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, साबित्री पुर्जा,सबिना […]