रुकुम (पूर्व) : रुकुम पूर्वमा हिउँले अवरुद्ध बनाएको शहीद मार्ग सञ्चालनमा आएको छ तर, मध्यपहाडी लोकमार्ग भने अझै पनि खुल्न सकेको छैन।पुथाउत्तरगंगा गाउँपालिका–१२ क्युबाङ–रिका लेकअन्तर्गतको शहीद मार्ग आइतबार खुलेको हो।मध्यपहाडी लोकमार्गको बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातिहाल्ने खण्ड अझै खुलेको छैन। हिउँले अवरुद्ध बनाएको क्युबाङ–रिका शहीद मार्ग सडकखण्डमा गाउँपालिकाको जेसिभीले हिउँ हटाएपछि आइतबार सडक खुलेको पुथाउत्तरगंगा गाउँपालिकाका कम्प्युटर अपरेट