कानुन व्यवसायीले आज पनि सर्वोच्चको मुल गेटमा धर्ना दिने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै झण्डै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आज पनि धर्ना र विरोध जारी राख्ने भएका छन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले धर्ना र विरोध जारी राख्ने भएका हुन्। न्यायपालिकाको विकृति, विसंगती, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी समग्र सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न शान्तिपूर्ण विरोध जारी राख्ने बार एशोसिएशनको तयारी छ। बारको नेतृत्वमा कानून व्यवसायीले दैन

सम्बन्धित सामग्री

जबरालाई रोक्न सर्वोच्चको गेटमा आज पनि धर्ना दिँदैछ बार

बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले  शुक्रबार पनि जबरालाई आफूहरूले सर्वोच्च छिर्न नदिने बताए ।उनका अनुसार बिहान पौने १० बजेबाटै बारले सर्वोच्चको गेटमा धर्ना दिनेछ ।

सर्वोच्चको निर्णयविरुद्ध निजगढमा प्रदर्शन

बारा : सर्वोच्चको निर्णय सच्याउन निजगढमा आन्दोलन चर्केको छ। अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको निर्णयविरुद्ध बाराको निजगढमा आन्दोलन चलिरहेको छ।आन्दोलनको आज ११ औँ दिन हाे। निजगढ सार्वजनिक सरोकार समितिले दैनिक २/२ घण्टा गर्दै आएको आन्दोलनलाई आजदेखि बढाएर ४ घण्टा गरेको छ। आन्दोलनले महेन्द्र राजमार्ग भएर गुड्ने सयौँ गाडी अलपत्र परेका छन्।दिउँसो २ बजेदेखि सुरु गरेको आन्दोलन साँझ ६ बजेसम्म गर्ने सरोकार समितिले जनाएको छ। स्वस्फूर्त रुपमा आज निजगढवासीले वृहत् मानव सा

सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिला नियुक्तीका लागि सिनेटमा मतदान गरिदै

सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिला नियुक्तीका लागि आज अमेरिकी सिनेटमा मतदान गरिने भएको छ । सबै डेमोक्रेटिक सिनेटरहरु र केही रिपब्लिकनहरुले उनको नियुक्तीलाई समर्थन गर्दै मतदान गर्ने अपेक्षा गरिएको छ । आज अन्तिम मतदानपछि झण्डै ६ साता लामो प्रकृया पूरा हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको न्यायाधिसमा केतन्जी ब्राउन ज्याक्सनलाई नियुक्ती प्रस्ताव गरेका […]

सर्वोच्चको फुलकोर्ट : न्यायालय सुधारका सन्दर्भमा छलफल हुने

काठमाडौँ । आज (शुक्रवार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रवार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबिच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्र बाह्रको […]

आज सर्वोच्चको फुलकोर्ट, न्यायालय सुधारका सन्दर्भमा छलफल हुने

आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सम्बन्धमा

माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

काठमाडौँ – नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा खटिएका सुरक्षाकर्मीलाई धकेल्दै सर्वोच्चको मुख्य गेटमा पुगेर धर्ना थालेको हो । यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा […]

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   ...