काठमाडौं : नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भोलि पार्टीको स्थायी कमिटी बैठक बसेर आजको सर्वोच्चको फैसलाबारे आवश्यक निर्णय गर्ने बताएका छन्। आज कानुन व्यवसायीहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘आजको सर्वोच्चको फैसलाबारे हामीले कानुन व्यवसायीहरुसँग छलफल गर्यो, आजको फैसला अनपेक्षित र बढी राजनीतिक प्रकृतिको फैसला…