भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको ’गुड विथ इन्टरनेट’ अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरबाट वञ्चित भएका विद्यार्थीलाई मद्दत गर्ने उद्देश्यले सुरू गरिएको थियो ।ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक सञ्जालमार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा […]