नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषमार्फत देशभर इन्टरनेट विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका अनुसार मंसिर मसान्तसम्ममा देशभरका १५ हजार ३ सय ९३ स्थानमा निःशुल्क इन्टरनेट जडान गरिएको छ । सम्झौता अनुसार अब थप ५ सय ८९ स्थानमा इन्टरनेट जडान कार्य बाँकी छ ।प्राधिरकणले १८ वटा प्याकेजमार्फत ६५ जिल्लामा इन्टरनेट विस्तारका लागि […]