परमाणु उर्जाको कृत्रिम सूर्य बनाउदै चीन

बेइजिङ-चीनले वास्तविक सूर्यले जस्तै स्वच्छ उर्जाको स्रोत उपलव्ध गराउने कृत्रिम सूर्य बनाउन लागेको पिपुल्स डेलीले जनाएको छ । यो कृत्रिम सूर्य पहिलो पटक परमाणु फ्यूजनको रियाक्टरबाट बनाउन लागिएको हो ।यो कृतिम सूर्य चीनकै ठूलो र अत्याधुनिक परमाणु फ्यूजन अनुसन्धान केन्द्र एचएल २–एम टोकाम्याकले बनाउन लागेको हो ।यो अनुसन्धान केन्द्र दक्षिण–पश्चिम सिचुआना प्रान्तमा अवस्थित छ । […]