काठमाडौं: सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गर्नुनपर्ने निष्कर्ष निकालेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा बसेको २० जना न्यायाधीशको बैठकले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली बाधक नभएकाले संशोधन आवश्यक नभएको निष्कर्ष निकालेको हो। यद्यपि सर्वोच्च अदालत बार एशोसिएसनसँग भएको समझदारीअनुसार इजलास गठन गर्ने जानकारी प्रधानन्यायाधीश…