वासुदेव शर्मा, जाजरकोट । बालविकासमा कार्यरत शिक्षक–कर्मचारीले वृद्धि गरेको तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले सरकारले वृद्धि गरेको १५ हजार रुपियाँ तलब पाउनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको बजेटमा बालविकास र विद्यालय कर्मचारीले न्यूनतम पारिश्रमिक १५ हाजर पुर्याउने उल्लेख गरेको थियो । उनीहरुले […]