भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल हुने

भोजपुर, २७ चैत । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । बैठकमा […]

सम्बन्धित सामग्री

‘हाम्रो जितको मुख्य आधार नै दलीय गठबन्धन हो’

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १७ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहमा धमाधम उम्मेदवार छनोट गरिसकेका छन्। स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उमेदवार दर्ता गरिरहेका छन्। नेपाली कांग्रेससँगको गठबन्धनबाट नेकपा

धनकुटामा सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म

'बागमती सफाइका लागि एघारौं पटक मेरो उम्मेदवारी'

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १८ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिस्पर्धामा उत्रिन धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उम्मेदवार दर्ता गरिरहेक

काठमाडौंका ८ स्थानीय तहमा कांग्रेसका मेयर-उपमेयर उम्मेदवारको टुंगो

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको स्थानीय तह चुनावका लागि काठमाडौंका आठ वटा नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

म्याग्दीमा सत्ता साझेदार दलबीच सहमति जुटेन, सामाजिक सञ्जालमा पोखिँदै असन्तुष्टि

म्याग्दी : स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालेका छन्।सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन्। पटकपटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेपछि जिल्लामा सत्ता साझेदार दलहबीच

एमालेले जितेको पालिका हामीले पाउनुपर्छ : नेपाल

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दावी गरेका छन् ।स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भईरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन् । […]

एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छः माधव नेपाल

काठमाडौँ– सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनु पर्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन्। उनले […]

भोजपुरका सबै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल

भोजपुर– आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, […]

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार  दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह  र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सङ्घीय

४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम