लेखनाथ– पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ माग्दै गाउँवासी सापकोटाको घरमा पुग्नेमात्र हैन, उनको मोबाइल फोनमा समेत उन्नत जातको आलुको बीउ छिटो दिनुपर्यो पटकपटक फोन आइरहन्छ । अघौँ फाँटका किसानले धानबाली काटेर आलु रोप्न खेतबारी तयार पारेको पनि एक हप्ता बितिसकेको छ, तर उन्नत […]