मेगा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट

मेगा बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । मेगा बैंक र दराजबीच यस्तो सम्झौता भएसँगै ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।