गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान खरिद गर्दा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकहरूले अब बजेट पसल डटकमबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।