रेलमार्गको अध्ययन गर्दै चिनियाँ टोली

काठमाडौं : सरकारले सार्वजनिक सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग एक वर्षभित्र निर्माण सुरु गर्ने घोषणा गरेको छ। उक्त घोषणाको एक दिनपछि चीनले केरुङ–काठमाडौं रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन सुरु गरेको समाचारलाई दैनिक पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रका...

सम्बन्धित सामग्री

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न फिल्डमा चिनियाँ टोली

१२ वैशाख, काठमाडौं । चीनले बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम धमाधम अघि बढाएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको थियो । त्यसपछि चीनबाट ३७ जनाको प्राविधिक टोली नेपाल आएर अध्ययनको काम गरिरहेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अहिले पनि […]

उत्तर–दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

सहमति गरेको तीन वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल–चीन (केरुङ–काठमाडौं) रेलमार्गको नेपालखण्ड विस्तृत सम्भाव्यता अध्ययन...

काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो […]

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडाैं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो काठमाडौं आइपुगेका हुन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ […]

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ – काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ। यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ। यसअघि पनि चिनियाँ सहयोगमा नै सो […]

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा

१२ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ […]

पेट्रोलियम अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । मुलकका विभिन्न जिल्लामा पेट्रोलियम खानी रहेको हुनसक्ने भएकाले त्यसको विस्तृत अध्ययन गर्न चिनी टोली नेपाल आउन लागेको हो ।

पेट्रोलियम पदार्थको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

काठमाडौं । नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच ...

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा - Naya Patrika

रेलमार्गको सम्भावनाबारे अध्ययन गर्न उच्च प्राविधिकसहितको चिनियाँ टोली बिहीबार लुम्बिनी आएको छ । चीनको केरुङबाट काठमाडाैँ, पोखरादेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गर्न टोली लुम्बिनी आइपुगेको हो । टोलीले मुग्लिनदेखि नवलपरासीको...पूरा पढ्नुहोस् »