काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो […]

सम्बन्धित सामग्री

रेलवे अध्ययन गर्न ठाउँ हेरी फर्कियो चिनियाँ टोली

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ । तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको थियो ।

रेलवे अध्ययन गर्न ठाउँ हेरी फर्कियो चिनियाँ टोली

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ । तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको थियो ।

उत्तर–दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

सहमति गरेको तीन वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल–चीन (केरुङ–काठमाडौं) रेलमार्गको नेपालखण्ड विस्तृत सम्भाव्यता अध्ययन...

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडाैं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो काठमाडौं आइपुगेका हुन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ […]

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा

१२ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ […]

केरुङ–काठमाडौं रेलमार्ग विस्तृत सम्भाव्यता अध्ययन हुने

काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चिनियाँ खर्चमा हुने भएको छ । डीपीआरका लागि चिनियाँ टोली नेपाल आउने...

चीनसँग जोड्ने रेलको कुरो कहाँ पुग्यो? आउँदै २३ सदस्यीय चिनियाँ टोली

काठमाडौं : नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता (फिजिविलिटी) अध्ययन अघि बढाउने विषयमा वार्ता गर्न चिनियाँ टोली आगामी साता काठमाडौं आउने भएको छ। रेल विभागका अनुसार सोमबार २३ सदस्यीय चिनियाँ टोली काठमाडौं आईपुग्ने छ। मंगलबार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा द्वीपक्षीय छलफल हुनेछ। छलफलले सम्भाव्यता अध्ययन

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा - Naya Patrika

रेलमार्गको सम्भावनाबारे अध्ययन गर्न उच्च प्राविधिकसहितको चिनियाँ टोली बिहीबार लुम्बिनी आएको छ । चीनको केरुङबाट काठमाडाैँ, पोखरादेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गर्न टोली लुम्बिनी आइपुगेको हो । टोलीले मुग्लिनदेखि नवलपरासीको...पूरा पढ्नुहोस् »

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनी

केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ। परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो। चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय…