हुम्लाको चंखेलीमा मतगणना जारी

हुम्ला– हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ ।  संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो । चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान […]

सम्बन्धित सामग्री

लुम्बिनीमा एमालेको नेतृत्व छान्न मतगणना जारी

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नाराय

संखुवासभाको मतगणना जारी

६ मंसिर, संखुवासभा । संखुवासभामा मतगणना जारी छ । जिल्ला समन्वय समितिको हलमा प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला गाउँपालिकाबाट केहीबेर अघिबाट गणना सुरु गरिएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार […]

१३५ निर्वाचन क्षेत्रको मतगणना जारी

काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।  अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं […]

पर्साका ४ पालिकामा मतगणना जारी, अन्यमा मतगणनाको तयारी

३१ वैशाख, वीरगञ्ज । पर्साका ४ पालिकामा मतगणना जारी छ । अन्य पालिकामा पनि आजैदेखि मतगणना गर्ने तयारी भइरहेको छ । १४ वटा पालिकामध्ये छिपहरमाई, ठोरी, धोविनी र पटेर्वा सुगौलीमा मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय […]

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।...

सहमहामन्त्री थारूतर्फको मतगणना जारी : उमाकान्तको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिनु भएको छ । एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गर्नु भएको छ ।

कांग्रेस सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना […]

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।...

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी […]