६ मंसिर, संखुवासभा । संखुवासभामा मतगणना जारी छ । जिल्ला समन्वय समितिको हलमा प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला गाउँपालिकाबाट केहीबेर अघिबाट गणना सुरु गरिएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार […]