न्युज अफ नेपाल, काठमाडौँ । कुमारी बैंक र काभ्रेको धुलिखेलमा अवस्थित होटेल सारथिबिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक र होटल सारथिबिच आफ्ना ग्राहकलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको हो । सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले सारथि होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्ने छन् […]