कुमारी बैंक र टेले उपचारबीचमा व्यावसायिक साझेदारी

कुमारी बैंक र टेले उपचार डटकमका बीचमा ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ ।सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेले उपचार डटकमको सेवा प्राप्त गरी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ । कुमारी बैंकको मोबाइल एप ‘कुमारी स्मार्ट’ वा बैंकको कार्ड प्रयोग गरी भुक्तानी […]