कुमारी बैंक र द बर्गर हाउसबीच सहकार्य

कुमारी बैंक र काभ्रेको बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच ग्राहकलाई सेवाहरुमा छुट दिनकारेमा सम्झौता भएको छ । ग्राहककले कुमारी बैंकका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।सो सम्झौता पत्रमा कुमारी बैंकको बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरे […]

सम्बन्धित सामग्री

कुमारी बैंक र द बर्गर हाउसबीच सहकार्य

कुमारी बैंक लिमिटेड र सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिड/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात् कुमारी बैंकका ग्राहक वर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा दश प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखा रहित बैंकिङ्ग इकाई तथा