बार चुनावमा गठबन्धन नगर्न शेखरको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने उल्लेख गरेका छन् ।  नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका...

सम्बन्धित सामग्री

गठबन्धनभित्र भागबण्डाकाे किचलाे : आ-आफ्ना दाबी नछाेड्दा अड्कियाे तालमेलकाे हलाे

पहाड र तराईमा गरी २५ सीट दाबी गरेको जसपाले त्योभन्दा तल नझर्ने अडानसहित गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि आफू विद्रोही शक्ति भएकाले ‘अपमान’ नगर्न भनिरहेका छन् । यहीबेला एमालेले सिंगल-सिंगल भिड्न भन्दै प्रचण्ड-माधव नबोक्ने त्यसका लागि ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ गर्न तयार रहेको भनी कांग्रेससँग रणनीतिक प्रस्ताव गरेको छ ।

सभापति देउवा संकिर्णता त्यागेर पार्टी सञ्चालनमा लाग्नुपर्छ : शेखर कोइराला

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई संकिर्णता त्यागेर पार्टी सञ्चालन गर्न आग्रह गर्नुभएको छ । पार्टी कार्यसम्पादन समितिको बैठकमा पाँच बुँदे प्रस्ताव राख्दै नेता कोइरालाले विना भेदभाव पार्टी सञ्चालन गर्न, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिन माग गर्नुभएको हो । यसैगरी, उहाँले अरु दलसँग चुनावी गठबन्धन नगर्न, […]

'निर्वाचन नगर्न दलहरूले संविधान र कानुनको छिद्रता खोजिरहेका छन्'

विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ ।

ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब, ओलीमाथि किन यतिधेरै अविश्वास ?

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । कान्तिपुरमा विस्...

विराटनगर पुगेर केपी ओलीको भने– संविधान संसोधन हुँदैन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्र देशहित विरुद्ध लागेको आरोप लगाउँदै संविधान संसोधन प्रस्ताव पास नहुने दावी गरेका छन्। शनिवार विराटनगर आइपुगेका ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कांग्रेस र माओवादीका साथीहरुलाई उत्ताउलो नहुन आग्रह गर्दछु।’ उनले देशहित विरुद्ध काम नगर्न आग्रह गरे। ‘क्षणिक स्वार्थमा नलाग्न र उत्ताउलोपना…