काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव गरेका छन् ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सोमबार बोलेका कोइरालाले स्थानीय निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गर्ने/ नगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।
“पार्टीभित्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौँ,” शशांकको भनाइ...