कैलालीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

१६ पुस, धनगढी । कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका- ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा लम्कीचुहा नगरपालिका-१ का कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]