उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवतीसहित ६ यात्रु गम्भीर घाइते...
सल्यान : सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। राप्ती राजमार्गअन्तर्गत सल्यान शारदा नगरपालिका-६ भट्टाचौरमा दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा सल्यान कुमाख गाउँपालिका-७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही, बागचौर नगरपालिका-२ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका-७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका-३ की ५० वर्षीया डिला खड्का घाइते भएको जि
१० पुस, काठमाडौं । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ …
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए । घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की […]
रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक दुर्घटना भएको छ । बा. ३ख ६०३५ नम्बरको बस बस कालिकास्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५...
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा भएको बस दुर्घटनाका ६ जनै घाइते सिकिस्त छन्। दुर्घटनामा ५ बालकसहित ६ जना घाइते भएका थिए। दुर्घटनामा सोही गाउँपालिका-६ का ९ वर्षका खिमबहादुर घर्ती, ८ वर्षका रोमन घर्ती र मिलन बगाले र ७ वर्षका रोहित घर्ती सिकिस्त भएको पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।घाइतेमध्ये बसधनी ४२ वर्षीय बेदबहादुर विसी र अर्का १० वर्षीय बालक आकाश रास्कोटीको अवस्था च
पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ
सल्यान : सल्यानमा सोमबार साँझ बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिकाको लैसे जाँदै गरेको ना ७ ख १८४८ नम्बरको बस छत्रेश्वरी– ३ पेदीखोलाको कैंची मोडमा दुर्घटना भएको हो।दुर्घटनामा घाइते हुने सबै छत्रेश्वरी गाउँपालिका–४ का हुन्। २२ वर्षीया रमिता डाँगी, २८ वर्षीया तुलसा विष्ट, २६ वर्षीया तिलाकुमारी रावत, २१ वर्षीया दीपा पुन, २७ वर्षीया शर्मिला खत्री र ३५ वर्षीया सरिता खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुमा दुर्घटना ...
कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका-३, बल्चौरमा शुक्रबार दिउँसो से १ ख ११८८ नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बस चिसापानीबाट लम्कीतर्फ गइरहेको थियो।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइतेमध्ये ...