उद्योगलाई उखु अभाव हुने

पश्चिम नवलपरासीका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् भने एउटा सञ्चालनको तयारीमा रहेको छ । प्रतापपुर गाउँपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग मङ्सिरको दोस्रो हप्तादेखि र सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मङ्सिर २५ गतेदेखि सञ्चालनमा आएका हुन् । सुनवलको लुम्बिनी चिनी उद्योग सञ्चालनको तयारीमा रहेको लुम्बिनी चिनी उद्योग, उखु शाखाका प्रमुख केडी प्रसादले बताउनुभयो ।

सम्बन्धित सामग्री

चिनी उद्योगलाई उखु अभाव

रौतहट र सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव भएको छ। उखु किसानले खेती गर्न छाडेपछि उद्योगहरूले उखु पाउन छाडेका छन्।...

उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’...

एभरेष्ट चिनी मिलमा उखु अभाव

महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसकदा (नो केन) मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

किसान वैकल्पिक खेतीमा लाग्दा चिनी उद्योगलाई उखु अभाव

पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि किसानहरु वैकल्पिक खेतीमा लागेपछि उद्योगलाई उखु अभाव भएको हो । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित …

चिनी मिलमा उखु अभाव

सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।

चिनी मिललाई उखु अभाव

भुक्तानी र मूल्यको झमेला खेप्न बाध्य किसानले उखु खेती गर्न छाडेपछि चिनी मिललाई यो सिजनमा उखु अभाव भएको छ । किसानले अघिल्लो वर्ष निकै कम उखु लगाएपछि मिललाई अभाव भएको हो । यही कारण सिजनभन्दा एक महिनाअघि नै मिल बन्द हुने अवस्थामा पुगेको छ ।

किसान अन्य खेतीमा लागेपछि चिनी उद्योगले पाएनन् उखु

पश्चिम नवलपरासीमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । समयमा भुक्तानी नपाउने समस्यापछि किसान वैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।

किसान अन्य खेतीमा लागेपछि चिनी उद्योगले पाएनन् उखु

पश्चिम नवलपरासीमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । समयमा भुक्तानी नपाउने समस्यापछि किसान वैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।

चिनी मिललाई उखु अभाव, किसान भन्छन् : मिल सञ्चालकको रवैयाले उखु उत्पादन घट्यो

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ