सर्वोच्च परिसरमा आज पनि प्रदर्शन, बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने

काठमाडौं, मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आजपनि सर्वाेच्च परिसरमा धर्ना कार्यक्रम जारी राखेका छन् । १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएका कानुन व्यवसायीले आजपनि जबराको राजीनामा माग्दै नारा लगाईरहेका छन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै आएको हो । साथै, नेपाल बारले आज […]

सम्बन्धित सामग्री

सर्वोच्च खुला भएपनि आएन बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन । असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला […]

इजलास बसे पनि वकिलहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौड्यालले केही न्यायाधीशहरु इजलासमा फर्केको अवस्थामा बार आफ्नो […]

सर्वोच्चका चार न्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका छन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी र कुमार चुडालले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए। तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दी प्रत्यक्षीकरण मुद्दामा […]

आज पनि बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै पेशी तोकियो

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका धेरैजसो कामकारवाही वैशाख मसान्तसम्म स्थगित

काठमाडौँ । विश्वव्यपी रुपमा फैलिएको नेवेल कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएसँगै सर्वोच्च अदालतले आफूले दिने सेवामा कटौती गरेको छ । अदालतले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने सर्वोच्च जनाएको छ । मंगलबार […]

सर्वोच्च अदालतले गर्‍यो अधिकांश सेवा स्थगित

काठमाडौं। सर्वोच्च अदालतले वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने भएको छ। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यो निर्णय गरेको हो। यो अवधीमा मुद्दा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद र तारेख नगुज्रने सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीबाहेकका मुद्दा नहेर्ने

काठमाडौं । सर्वोच्च अदालतले कोभिड महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ ।मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकका कामकारवाही स्थगित गरेको उल्लेख छ ।साथै उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्