कैलालीको राजमार्ग क्षेत्रमा फेरि बस्न थाले पहिरो प्रभावित

१९ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित राजमार्ग क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गर्न आइपुगेका छन् । गत वर्ष पहिरोबाट विस्थापित भएका जिल्लाको चुरे गाउँपालिका– १, ४, ५ र ६ का पहिरो प्रभावित परिवार भीमदत्त राजमार्गको खानीडाँडा क्षेत्रमा अस्थायी आवास बनाएर बस्न थालेका हुन् । चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले लगातारको वर्षापछि आएको पहिरोले […]

सम्बन्धित सामग्री

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु

बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु भएको छ। गत वर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पुर्याएको वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा ४ को लक्ष्मीनगरमा पहिरो प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाल...

सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।  जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु […]

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौँ – नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ। विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ। जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, […]

पहिरो प्रभावित क्षेत्रमा विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सोमवार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गत हप्ता ज्योतिनगर र लक्ष्मीनगर झरेको पहिरो प्रभावित क्षेत्रमा उनले निरीक्षण गरेका हुन् ।  ठूलो वर्षापछि चुरे क्षेत्रका वस्तीमा पहिरो खसेर घरहरूमा क्षति पुर्‍याएको थियो ।  पौडेल तीन दिन रूपन्देही बस्नेछन् । मंगलवार पौडेलले एमाले प्रदेश कमिटीको बुटवलमा हुने बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न विष्णु पौडेल बुटवलमा

नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सोमवार रूपन्देही आएका छन् ।  बिहान भैरहवाको गौतम बुद्ध विमानस्थल हुँदै नेता पौडेल गृह जिल्ला आएका हुन् ।  पौडेल तीन दिन रूपन्देही बस्नेछन् । सोमवार दिउँसो नेता पौडेलले बुटवलस्थित गए हप्ता ज्योतिनगर र लक्ष्मीनगर झरेको पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्ने कार्यक्रम छ ।  ठूलो वर्षापछि चुरे क्षेत्रका वस्तीमा पहिरो खसेर घरहरूमा क्षति पुर्‍याएको थियो । मंगलवार पौडेलले एमाले प्रदेश कमिटीको बुटवलमा हुने बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् ।उनले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक टोलीले स्थलगत निरी

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहे