आइटिबी बर्लिनमा नेपालको पर्यटन प्रवद्धर्न

यूरोपियन मुलका पर्यटक भित्र्याउने लक्ष्य सहित जर्मनीको बर्लिनमा आयोजित ‘आइटिबी बर्लिन’मा नेपालबारे प्रवद्धर्न गरिएको छ। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा यूरोपियन मुलका पर्यटक भित्र्याउन यो प्रवद्धर्नले सघाउने व्यवसायीको अपेक्षा छ।

सम्बन्धित सामग्री

मलेसियामा नेपालको पर्यटन प्रवद्र्धन

मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवद्र्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म सञ्चालन गर्ने अन्तर्राष्ट्रिय …

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

इजिप्ट, फागुन १८ । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो । साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा. ज्यारेड […]

नेपालको पर्यटन र जात्रा झल्किने तस्बिरहरु प्रदर्शनीमा

काठमाडौं। वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ।दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो। नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ। प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ।

‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’

काठमाडौँ : स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो लामाले नेपालको पर्यटन प्रवर्द्धनका लागि युरोपमा कार्यक्रम गर्ने बताएकी छन् । पर्यटन मन्त्रालयबाट स्वीट्जरल्याण्डका लागि सद्भावना दूत नियूक्त भएपछि उनले खबरहबसँगको कुराकानीमा चाँडै स्वीट्जरल्याण्ड लगायत युरोपमै विशेष कार्यक्रम गर्ने योजना बनाइरहेको बताएकी हुन् । उनी पटक पटक गरी ३० पटकभन्दा बढी युरोप पुगेकी छन् । उनी लामो समय […]

नेपालको पर्यटन प्रबर्द्धन गर्न व्यवसायीको टोली बंगलादेश प्रस्थान

१२ असोज, काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा आवद्ध व्यवसायीहरु बंगलादेशको ढाका प्रस्थान गरेका छन् । कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसायले गति लिन थालेको अवस्थामा १२ जना पर्यटन व्यवसायीहरु २९ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेअरमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् । […]

नेपालको पर्यटन प्रवद्र्धनमा भारतीय सहयोग

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटक नेपाल आउँदा भारतमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सहज भएको विश्वास गरिएको छ । पाँचौं पटकको भ्रमणमा सीधै लुम्बिनी आएका भारतीय प्रधानमन्त्रीले नेपाल र भारतले विश्वमा मिलेर बुद्धको सन्देश फैलाउनुपर्ने बताउँदै गर्दा नेपालका पर्यटन मन्त्री तथा प्रधानमन्त्री पनि सँगै थिए । साथै, निजी क्षेत्रको बाक्लो उपस्थितिमा भारतीय प्रधानमन्त्रीको उक्त भारतमा […]

पश्चिम नेपालको पर्यटन विकासमा कायापलट गर्छौँ

पछिल्लो समय पश्चिम नेपालको पर्यटन विकासका लागि एकपछि अर्को गतिविधि हुँदै गएका छन् । हालै नेपालगञ्जमा सम्पन्न वेष्टर्न ट्राभल मार्टले पश्चिम नेपालको पर्यटन चिनाउन विशेष काम गरेको छ । सुर्खेतमा पनि पर्यटकीय गतिविधि भइरहेका छन् । कर्णाली र सुदूरपश्चिमको पर्यटकीय गतिविधि वृद्धि भइरहँदा यसका सुत्राधार नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल मानिन्छन् । सिग्देलसँग खबरहबका […]

नेपालको पर्यटन प्रर्वद्धन गर्न श्रीलंकामा नेपाल सेल्स मिशन

काठमाडौँ– नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को सयुंक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ । मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारीसहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता छ । कोलम्बोमा आयोजना भएको कार्यक्रममा […]

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउने

श्रीलंकाले नेपालको पर्यटन विकासमा श्रीलंकाले सघाउने भएको छ । पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि गर्न श्रीलंकाले नेपाललाई सघाउने भएको हो । नेपाल उद्योग परिसंघ र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने बताएका हुन् । उनले नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।अरुणतिलकाले नेपाली निर्यात कर्तालाई श्रीलंकामा सहज पहुँच  र बजारका लागि आफूले

कोभिड–१९ ले थला परेको नेपालको पर्यटन क्षेत्र

नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन […]