काठमाडौँ– नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को सयुंक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ । मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारीसहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता छ । कोलम्बोमा आयोजना भएको कार्यक्रममा […]