नेपालको पर्यटन प्रवद्र्धनमा भारतीय सहयोग

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटक नेपाल आउँदा भारतमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सहज भएको विश्वास गरिएको छ । पाँचौं पटकको भ्रमणमा सीधै लुम्बिनी आएका भारतीय प्रधानमन्त्रीले नेपाल र भारतले विश्वमा मिलेर बुद्धको सन्देश फैलाउनुपर्ने बताउँदै गर्दा नेपालका पर्यटन मन्त्री तथा प्रधानमन्त्री पनि सँगै थिए । साथै, निजी क्षेत्रको बाक्लो उपस्थितिमा भारतीय प्रधानमन्त्रीको उक्त भारतमा […]