काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन्। एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि सामाजिक सञ्जालमार्फत विजेता टोलीलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण […]